Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

भृकुटीमण्डपमा आजबाट जुत्ताचप्पल मेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २१
भृकुटीमण्डपमा आजबाट जुत्ताचप्पल मेला

काठमाडौँ । आजबाट पुस २१ गतेदेखि २३ गतेसम्म १६ औँ ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी-२०७९’ सञ्चालन हुँदैछ ।

नेपाल फुट्वेयर एशोसिएशन अफ नेपालको आयोजनामा ‘गोल्डस्टार १६ औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी- २०७९ हुन लागेको हो । उक्त प्रदर्शनी पहिलोपटक स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्धन गर्ने उद्देश्य आयोजकको छ ।

मेला थोक तथा खुद्रा व्यवसायीलेसमेत प्रदर्शनीको अवलोकन गर्न सक्नेछन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स