पृथ्वीजयन्तीलाई पुन: स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत : उपेन्द्र यादव
जानकारी केन्द्र
२०७९, पुष, २६
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वीजयन्तीलाई पुन: स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीतको कार्य भएको बताएका छन् । अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।
पृथ्वी जयन्तीलाई पुनस् स्थापित गर्नुले विविधतामा एकता नभइ विभेद, असमानता र विविधता उत्पन्न गर्ने उनको भनाइ छ । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयलाई लिएर जसपा अध्यक्ष यादवले आपत्ति जनाएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वीजयन्तीको दिन बिदा दिने निर्णय गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्न पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


