Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

किसानलाई चाहिएको जति मल दिइनेछ : प्रधानमन्त्री प्रचण्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २६
किसानलाई चाहिएको जति मल दिइनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबदेखि किसानलाई चाहिएको जति मल दिइने बताएका छन्।

उनले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै भने ‘अबदेखि आपूर्तीको चक्र अनुसार चाहिएको समयमा प्राप्त हुने गरी मल खरिद गरिनेछ। र सँगसँगै मल कारखानाको स्थापनाको तयारी पनि अगाडि बढाइनेछ।’

naima expoTop Changing Nepal

युट्युब सट्स