काठमाडौंमा फुटपाथ व्यापार निषेध, गरेको पाइए महानगरले कारवाही गर्ने
जानकारी केन्द्र
२०७९, पुष, २७
काठमाडौं । काठमाडौं महानगरपािलकाभित्रका सडकपेटी फुटपाथ तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्नरगराउन निषेध गरिएकोे छ । आज एक सूचना जारी गर्दै महानगरभित्र फुटपाथ व्यापार निषेध गरिएको जनाएको हो ।
महानगरको सूचना विपरीत कसैले फुटपाथ अतिक्रमण गरी व्यापार गरे हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले लामो समयदेखि फुटपाथ व्यापार उठाउँदै आए पनि सो कामको चर्को आलोचना हुँदै आएको छ ।

सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


