Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, १
६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटना

पोखरा । काठमाडौंबाट पोखरा गएको विमान पोखरामा दुर्घटना भएको छ । यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको हो ।

पुरानो विमानस्थलनजिकै सिताराम हाउजिङमा विमान दुर्घटना भएको हो । दुर्घटनास्थलमा अहिले धुँवाको मुस्लो देखिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स