Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले गरिन पदभार ग्रहण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २४
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले गरिन पदभार ग्रहण

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्।

पदभार गरेलगत्तै उनले संघीय संसदमा महिला सांसदहरुका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेको संघीय सचिवालयले जनाएको छ।

पदभार लिनुअघि उपाध्यक्ष अर्यालले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

naima expoTop Changing Nepal

युट्युब सट्स