प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त : राष्ट्रपति भण्डारी
जानकारी केन्द्र
२०७९, माघ, २७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त हुने बताएकी छिन्। उनले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त हुने बताएकी हुन्।
स्थानीय तहबाट बढीभन्दा बढी सेवा पुर्याउनु राम्रो भएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘सिप परीक्षण गर्ने कार्यलाई अघि बढाउन जरुरी छ। सुशासनको व्यवस्था मिलाउन र आम नागरिकमा राज्य उपस्थित छ भन्ने दिलाउन सेवा प्रवाह चुस्त दुरुस्त बनाउनुपर्छ। बढीभन्दा बढी सेवा स्थानीय तहबाट पुर्याउनु राम्रो हुन्छ। प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त हुन्छ।’
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


