Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुरक्षा पन्त विवाह बन्धनमा बाधिँदै, को हुन् उनका दुलाहा ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ६
सुरक्षा पन्त विवाह बन्धनमा बाधिँदै, को हुन् उनका दुलाहा ?

काठमाडौं । सुरक्षा पन्त विवाह बन्धनमा बाधिने भएकी छन् । उनले प्रेमी मानव सुवेदीसँग विवाह गर्न लागेकी हुन् । अभिनेत्री पन्त र सुवेदीले फागुन २५ गते चितवनबाट विवाह गर्ने लागेका हुन् ।

यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने लागेका हुन् । विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्परा अनुसार विवाह गर्ने सुरक्षाको तयारी छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स