उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सन्दीपको तयारी
जानकारी केन्द्र
२०७९, फाल्गुन, ८
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । नाबालिका बलात्कार आरोपमा थुनामा रहेका लामिछाने गत पुष २८ मा २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
धरौटी रकम धेरै भएको र विदेश जान रोक लगाइएको भन्दै सर्वोच्च जाने तयारी भएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । भोलिसम्म सर्वोच्चमा निवेदन दर्ताको तयारी रहेको घिमिरेले बताए ।
‘हो, हामी सर्वोच्च जाने तयारीमा छौं । खेलाडिलाई २० लाख रुपैयाँ धरौटी बढी भयो । उ आफैं हाजिर हुन आएको मान्छेलाई बाहिर ९विदेश० खेल्न जान रोकिएको छ, त्यो अन्याय भयो भनेर सर्वोच्च जाने तयारी गरेका हौं,’ अधिवक्ता घिमिरेले भने ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


