Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

रिहा भए पल शाह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, १५
रिहा भए पल शाह

काठमाडौँ । अभिनेता पल शाह थुनामुक्त भएका छन्। बलात्कार मुद्दामा सफाइ पाएपछि अभिनेता शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन्।

उनलाई उच्च अदालत पोखराले सफाइ दिएको थियो। आइतबार भएको बहसपछि उच्च अदालतले अभियोग दाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको हो । उनी माथि एक गायीकालाई बलात्कार गरेको उजुरी परेको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स