भविष्यवाणी गर्दै आएकी सविता आचार्यले भनिन्- ‘नेपालमा चाँडै राजसंस्था आउँछ’
जानकारी केन्द्र
२०७९, फाल्गुन, २३
काठमाडौं । आफूलाई माता बताउने सविता आचार्यले अब नेपालमा राजसंस्था चाँडै आउने बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत नेपालमा चाँडै राजसंस्था आउने बताएकी हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाह यसअघि विभिन्न परिस्थितका कारण दुई पटक ‘एक्सिडेन्टल किङ’ भएको र तेस्रो पटक पुनः राजा हुने योग रहेको बताउँदै आफूले १६ वर्षदेखि राजसंस्थाको बारेमा भविष्यवाणी गर्दै आएको समेत उल्लेख गरेकी छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


