Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज पनि घट्यो शेयर बजार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १

काठमाडौं । लगातार रुपमा घटिरहेको शेयर बजार आजपनि घटेको छ । नेप्से आज १४ दशमलव ४४ अंकले घटेर १९३८ दशमलव ६२ अंकमा खुम्चिएको छ ।

बजार खुलेदेखिनै घटबढ भईरहेको बजारमा आज एक अर्ब २० करोड २१ लाखभन्दा बढीको ३७ लाख १६ हजार कित्ता बराबरको शेयर किनबेच भएको छ । आज कारोबार भएका २१४ कम्पनीमध्य १४९कम्पनिका लगानिकर्ताले गुमाएका छन् । ५१ कम्पनिका लगानिकर्ताले भने नाफा कमाएका छन् त्यस्तै १४ कम्पनिको मुल्य आज स्थिर रह्यो ।

naima expoTop Changing Nepal

युट्युब सट्स