उपराष्ट्रपति निर्वाचन जित्नेमा ढुक्क छु– अष्टलक्ष्मी शाक्य
काठमाडौं । नेकपा (एमाले) बाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष उम्मेदवार उठाएर गलत ट्रेन बसालेको टिप्पणी गरेकी छन् ।
आज (शुत्रबार) नयाँ बानेश्वरस्थित् संसद् भवनको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै शाक्यले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उठाउनु संविधानको भावना र मर्म अनुरुप गलत भएको बताएकी हुन् ।
‘१० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो,’– उनले भनिन् ।
उपराष्ट्रपतिमा आफू विजयी हुनेमा कुनै शंका नरहेको उनले बताइन् । अहिलेको आफ्नो उम्मेदवारी चाहना नभएर आवस्यकता भएको उनले बताइन् । उपराष्ट्रपतिमा निर्वाचित भएर संविधानको भावना र मर्म अनुरुप समाजिक रुपान्तरणको काम गर्ने उनले बताइन् । उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको उनको दाबी छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


