Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

प्रतितोला ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १०
प्रतितोला ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार प्रतितोला १२ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले बढेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय रूपैयाँ कायम थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स