Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्यमा ६ सयको गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १२
सुनको मूल्यमा ६ सयको गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । गएको शुक्रबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला १३ सय ७० रुपैयाँ पुगेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स