Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

‘आई लभ यु’ को नारा सहित अभिनेता पल शाहलाई गरीयो दाङमा अभिनन्दन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १४
‘आई लभ यु’ को नारा सहित अभिनेता पल शाहलाई गरीयो दाङमा अभिनन्दन

काठमाडौं । अभिनेता पल शाहलाई दाङमा नागरिक अभिनन्दन गरीएको छ ।

कार्यक्रममा सहभागी हुन् गृहजिल्ला दाङ पुगेका उनलाई गृहजिल्ला सँगै नेपालकै मान प्रतिष्ठा बढाएको भन्दै सम्मान गरीएको हो ।
सो अवसरमा उनका समर्थकहरुले ‘आई लभ यु’ को नारा समेत लगाएका थिए ।उनि एक नावालिग किशोरीले दिएको बलात्कार सम्वन्धि मुद्दामा एक वर्ष कारागार बसेर अदालतबाट सफाई पाएर गत फागुन १५ गते रिहा भएका थिए ।

कारागारबाट छुटेपछि सार्वजनिक कार्यक्रममा त्यतिधेरै नदेखिएका उनले पछिल्लो समय आफ्नो पारिश्रमिक बढाएको भन्ने चर्चा हुँदै आएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स