Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १४
नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत

काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले श्री गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा १७ जनालाई आज मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

मनोनयन हुने सदस्यहरू निम्न छन्

१. श्री आदर्श विक्रम कार्की, काठमाडौँ

२. श्री महेन्द्रभक्त अधिकारी, नवलपुर

३. श्री प्रभात आले, तनहुँ

४. श्री नम्रता बराल, कास्की

५. श्री प्रेमबहादुर घले, सुर्खेत

६. श्री ईश्वर गिरी, काठमाडौँ

७. डा. जितु उपाध्याय, कैलाली

८. श्री भवानी कोइराला, सर्लाही

९. श्री विश्वराज घिमिरे, पर्सा

१०. डा. धिरेन्द्र साह, महोत्तरी

११. श्री कालु मेचे, झापा

१२. श्री जनार्दन अर्याल, गोरखा

१३. श्री विवेकानन्द झा, सप्तरी

१४. श्री ऋचा लुइँटेल, बाँके

१५. श्री रमेश रावल, डडेल्धुरा

१६. श्री मनोज थापा, काठमाडौँ

१७. श्री विश्वनाथ दाहाल, काठमाडौँ

 

naima expoTop Changing Nepal

युट्युब सट्स