नागरिक सामुदायिक अस्पतालको युरोलोजी विभाग प्रमुखमा डा. दिपेश
जानकारी केन्द्र
२०७९, चैत्र, २६
काठमाडौँ । नागरिक सामुदायिक अस्पताल गठ्ठाघरको युरोलोजी विभाग प्रमुखमा डा. दिपेश श्रेष्ठ भित्रिएका छन् । डा. श्रेष्ठ युरोलोजी एवं मिर्गौला प्रत्यारोपण सर्जन हुन । अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममा नागरिक सामुदायिक अस्पतालका निर्देशक भुवनचक्र जोशीले डा. श्रेष्ठ सहितको युरोलोजी विभागको टीमलाई स्वागत गरेका छन् । डा. श्रेष्ठसँग मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा काम गरेको अनुभव छ ।
डा. श्रेष्ठसँगै युरोलोजी विभागमा डा. रवी किरण गौतम, डा. हरि बराल र डा. रोजन अधिकारी रहने छन् । नागरिक सामुदायिक अस्पतालले पछिल्ला दिनमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको छ । दक्ष र अनुभवी चिकित्सकहरुको टीम भित्र्याएर उपत्यकाकै उत्कृष्ठ सामुदायिक अस्पतालका रुपमा नागरिकलाई स्थापित गर्ने उद्देश्यमा साथ अस्पतालको टीम लागिपरेको निर्देशक जोशीले जानकारी दिए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


