राप्रपा मकवानपुरका उपाध्यक्ष र सचिवद्धारा पार्टी परित्यागको घोषणा
जानकारी केन्द्र
२०७९, चैत्र, ३०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष र सचिवले पार्टी परित्यागको घोषणा गरेका छन् ।
राप्रपा जिल्ला कमिटी उपाध्यक्ष शंकरसिंह ठकुरी र सचिव विजयसिंह ठकुरीले पार्टी छाडेको घोषणा गरेका हुन् ।
राप्रपामा अवसरवाद हाबी भएको ,पार्टीमा चरम अवसरवाद मौलाएको,भन्दै पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी परित्यागबारे सामाजिक सञ्जाल मार्फत स्टाटस पोष्ट गर्दै सचिव विजयसिंहले ‘के पाए, के गुमाए, समयले देखाउला’ भन्दै अब स्वतन्त्र देशभक्त नागरिकको हैसियतले रहने बताएका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


