बालेनविरुद्धको मुद्दा राउतको इजलासमा, सुनुवाइ जारी
जानकारी केन्द्र
२०८०, बैशाख, ८
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका न्यायधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा बालेनविरुद्धको मुद्दाको सुनुवाई भइरहेको हो ।
सिंह दरबार लगायत विभिन्न सरकारी निकायमा काठमाडौं महानगरले फोहोर नउठाउने निर्णय गरेपछि अधिवक्ता पदम बहादुर श्रेष्ठले काठमाडौ महानगररपालिकाको कार्यालय बागदरबार काठमाडौ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार काठमाडौलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


