Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सन्दीप,तोडे आफ्नै सर्वाधिक रनको रेकर्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, १४
सन्दीप,तोडे आफ्नै सर्वाधिक रनको रेकर्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लमिछानेले एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा सर्वाधिक रन बनाउन सफल भएका छन्।उनले यससँगै एकदिवसीयतर्फ आफ्नै रेकर्ड तोडेका छन् ।

उनले यसअघि व्यक्तिगत ३५ रनको रेकर्ड बनाएका थिए। सन्दीपले यसअघि आइसीसी आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा अविजित रहँदै सर्वाधिक ३५ रन बनाएका थिए।

एसीसी कपअन्तर्गत समूह चरणको अन्त्मि खेलमा कतारसँग खेलिरहेको नेपालले लगातरा विकेट गुमाउँदै कमजोर प्रदर्शन गरिरहँदा अन्तिम नवौँ क्रममा आएका सन्दीपले नेपाललाई सम्हालिरहेका छन्।

ताजा अवस्थामा नेपाल ३९।३ओभरमा ९ विकेटको क्षतिमा १५५ रन बनाएर खेलिरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स