बालेनले सबै नेता चोर हुन् भनेपछि हरि ढकालको जवाफ, तपाई हामी पनि चोर नै हो त ?
जानकारी केन्द्र
२०८०, बैशाख, २०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मंगलबार साँझ फेसबुकमा सबै नेता चोर हुन् भन्दै पोष्ट गरे । बालेलने फेसबुकमा स्टाटस पोष्ट गर्दै भनेका छन्– ‘नयाँ, पुराना सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन ।’
सोहीबीच बालेनेको उक्त टिप्पणीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले प्रश्न गरेका छन् । बालेनको उक्त पोष्टमा कमेन्ट गर्दै सांसद ढकालले भनेका छन्– ‘बालेन तपाई पनि नयाँ हो, म पनि नयाँ हुँ, के हामी दुवै चोर हौँ त ?’
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


