Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रेटोल कहाँ र कसरी लिने हेर्नुहोस प्रेटोल पम्प र लटको लिष्ट सहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, २०
प्रेटोल कहाँ र कसरी लिने हेर्नुहोस प्रेटोल पम्प र लटको लिष्ट सहित

नेपाल आयल निगमले मंगलबारदेखि निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ।  विहान ९ बजेबाट तेल वितरण सुरू हुने बताएको छ l निगमका अनुसार  २२ गते १ देखि २५ लट, २४ गते २६ देखि ४० लट, २६ गते ४१ देखि ५५ लट र २८ गते ५६ देखि माथिका लटका मोटरसाइकल तथा स्कुटरले तेल पाउने छन।

 

naima expoTop Changing Nepal

युट्युब सट्स