Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

प्रचण्ड र बाबुरामविरूद्ध मुद्दा दर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, २८
प्रचण्ड र बाबुरामविरूद्ध मुद्दा दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

उनीविरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको अदालत प्रशासनले जनाएको छ।

रिटको पेसी आउँदो मङ्गलवारका लागि तोकिएको छ।

रिटमा माओवादी केन्द्रले जनयुद्दमा बालसेनाको योगदानको अवमूल्यन गरेको आरोप रहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स