Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

घट्यो हवाई भाडा, अब कहाँ जान कति लाग्छ ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, ७
घट्यो हवाई भाडा, अब कहाँ जान कति लाग्छ ?

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर घटेको छ । नागरिक उड्डयन प्राधिकरणले आजैबाट लागू हुने गरी हवाई भाडादर समायोजन गरेको हो ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटेको थियो । योसँगै नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

कहाँ जान कति लाग्छ ?

 

 

Top Changing Nepal

युट्युब सट्स