Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहाल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, ८
प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ। आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने उक्त बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँछन्।

साथै, सो बैठकमा बिनियोजन विद्येयक २०८० को बिभिन्न शिक्षकहरूमाथिको छलफल अन्तर्गत चारवटा मन्त्रालयसहितको बजेट शीर्षकमाथि छलफल हुनेछ।

जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो।

यसैगरी, सो बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन्।

naima expoTop Changing Nepal

युट्युब सट्स