Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

काठमाडौँका ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १२
काठमाडौँका ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टा ट्राफिक नियम उलङ्घन गरेको आरोपमा सो सङ्ख्या बराबर कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ९, लेन अनुशासन उलङ्घन गर्ने १ सय ८९, रेड लाइट मिच्ने १ सय १०, चर्को हर्न बजाउने ६०, नम्बर प्लेट राम्रोसँग नराख्ने २८ चालकमाथि कारबाही गरिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स