Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मेडिकल व्यवसायी प्रसाईँलाई मार्ने धम्की, काठमाडौंबाट एक जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २६
मेडिकल व्यवसायी प्रसाईँलाई मार्ने धम्की, काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सिआईबी) को टोलीले ज्यान मार्ने धम्की दिने ती व्यक्तिलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ती व्यक्तिले प्रसाईँसँग २० करोड चन्दा मागेका थिए । प्रसाईँले उक्त चन्दा रकम अस्वीकार गर्दा उनलाई ज्यान मार्ने धम्की आएको बताईएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स