रक्सी खाएर नियम उल्लंघन गरेको आरोप पुष्टि भएपछि न्यूजिल्याण्डकी न्यायमन्त्रीद्धारा राजीनामा
जानकारी केन्द्र
२०८०, श्रावण, ८
काठमाडौं । न्यूजिल्याण्डकी एकमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।अत्याधिक मदिरा सेवन गरेर नियम उल्लंघन गरेको आरोप लागेपछि न्यायमन्त्री किरी एलेनले आज आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
उनीले आइतबार राती अत्याधिक मदिरा सेवन गरेर पार्किङमा राखेको अर्को कारसँग आफ्नो कार ठोक्काएकी थिइन्।
उक्त दुर्घटनापछि मन्त्री किरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। करिब ४ घण्टा हिरासतमा राखी उनले रक्सी सेवन गरेको नगरेको जाँच गरिएको थियो । उक्त जाँचमा उनले रक्सी सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनले कानूनी सीमा नाघेको आरोप लगाएको थियो ।
रक्सी सेवन गरेर नियम उल्लंघनको आरोपपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । एलेन न्यूजिल्याण्डकी एक प्रभावशाली नेत्रृ हुन् ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


