Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

प्रि-ओपन सेसन : सामान्य अंकले बढ्यो नेप्से

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, २२

काठमाडौँ । साताको दोस्रो कारोवार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । यस सेसनमा नेप्से ०.०९ विन्दुले बढेको हो। यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ। ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यस अवधिमा २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ भने कुल ९५ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

naima expoTop Changing Nepal

युट्युब सट्स