मकवानपुरमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता, एकको शव फेला
जानकारी केन्द्र
२०८०, श्रावण, २३
हेटौंडा । मकवानपुरमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनासहित ६ जना बेपत्ता भएका छन् । बागमती गाउँपालिका-५ भोर्लेनीका अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् । अक्कलबहादुरकी श्रीमती शन्तमाया ब्लोन मृत अवस्थामा भेटिएकी छन् ।
गएराति घर नजिकको खोल्सामा पानीको बहाव बढेर पहिरो गएको हो। पहिरो गएसँगै घरसहित ६ जना बागमती नदीमा बगेका थिए । बेपत्ताहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
घरमा अक्कलबहादुर, उनका श्रीमती, छोरी-ज्वाइँ, दुई बच्चा र एकजना पाहुना थिए ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


