Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, २६
तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । विहिबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले मात्र घटेको छ । आज चाँदीको प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स