Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कांग्रेस संसदीय दलको बैठक सुरू, यी हुन् प्रमुख एजेण्डा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, २६
कांग्रेस संसदीय दलको बैठक सुरू, यी हुन् प्रमुख एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।

कांग्रेसले संसदीय दलको बैठकमा छलफलका लागि ६ वटा एजेण्डा तय गरेको छ । कांग्रेसले निरन्तर रुपमा भइरहेको सदन अवरुद्धको विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।

यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने जनाइएको छ । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको थियो ।

यस्तो छ कांग्रेसले संसदीय दलको बैठकमा निर्धारण गरेको एजेण्डा

 

naima expoTop Changing Nepal

युट्युब सट्स