Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, ८
सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार नेपाली बजारमा आज हिजोकै बराबर मूल्यमा सुन विक्री वितरण भईरहेको छ । जसअनुसार आज सुन नेपाली बजारमा प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स