रवि लामिछाने तातिए, बोलाए संसदीय दलको बैठक
जानकारी केन्द्र
२०८०, भाद्र, ८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाएका छन् । सत्ता गठबन्धनले संसदीय समितिको सभापति चयनको लागि प्रक्रिया थालेको छ ।
समिति सभापति चयनको लागि यही भदौ ११ गते दिउँसो ३ बजे निर्वाचन हुने भनिएको छ। तर, समितिको सभापति चयनको लागि कांग्रेस, एमाले र माओवादी केन्द्रले आफूहरुलाई बेवास्ता गरेको रास्वपाको निश्कर्ष छ ।
सभापति लामिछानेले आजको बैठकमा समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नेछन् । यसको साथै पार्टीले संसद्मा दर्ता गराएका संकल्प प्रस्ताव र सार्वजनिक महत्वका विषयका बारेमा पनि छलफल गर्ने बुझिएको छ ।
बैठक आज साँझ ५ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाईएको छ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


