कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
जानकारी केन्द्र
२०८०, भाद्र, २२
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतले सापकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सापकोटाले गत बुधबार काठमाडौंको भृकुटीमण्डस्थित रिपोर्टर्स नेपालमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेस सहमहामन्त्री यादवलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट सख्त घाइते भएका यादवको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


