Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

टाटाले ल्यायो नेपालमा नयाँ गाडी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २६
टाटाले ल्यायो नेपालमा नयाँ गाडी

काठमाडौँ । टाटा मोटर्स प्यासेन्जर भेहिकल द्धार नाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ ।

राजधानीको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औ संस्करणको अटो सो “टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३” मा यी उत्पादनहरुको विक्री वितरण शुभारम्भ गरिएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स