सुवास नेम्वाङको अन्तिम संस्कार हिन्दू र लिम्बू परम्पराअनुसार गरिने
काठमाडौं । मंगलबार बिहान हृदयघातका कारण निधन भएका संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार हिन्दु र लिम्बू परम्परा अनुसार गरिने भएको छ ।
नेम्वाङको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गर्ने पारिवारिक स्रोतले जनाएको छ । उनको राजकीय सम्मानका साथ अन्तिम बिदाई गर्ने सरकारले निर्णयसमेत गरेको छ । साथै भोलि देशभर सार्वजनिक बिदासमेत दिने सरकारले निर्णय गरिसकेको छ ।
स्वर्गीय नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट हिजो र जेठा छोरा मिङ्सो बेलायतबाट आज आइपुगेका हुन् । नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । छोरीहरू भने नेपालमै बस्छन् दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


