प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण
जानकारी केन्द्र
२०८०, भाद्र, २८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङ्प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आज (बिहीबार) पशुपति अर्यघाट पुगेर उनले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर र पुष्प गुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेम्वाङ संविधानसभा अध्यक्ष हुन् । उनी पूर्व सभामुख पनि हुन् । नेपालको इतिहासमा नेम्वाङले चार पटक सभामुख भएर प्रतिनिधि सभा सञ्चालन गर्ने अवसर पाएका थिए । हृदयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको हो ।




सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


