संविधान र लोकतन्त्रका लागि यो गठबन्धन स्लो पोईजन होः केपी ओली
जानकारी केन्द्र
२०८०, आश्विन, १६
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन लोकतन्त्र र संविधानका लागि स्लो पोइजन भएको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन सरकारले जन आवाज कुल्चिएर जनताको प्रतिनिधिहरुलाई उपहास गरिरहेको उनले बताए ।
अहिलेको सरकार जनता, संसद् र संविधानप्रति उत्तरदायी नहरको उनले बताए । उनले सरकारले गठबन्धन टिकाएर सत्ता जोगाउन खोजिरहेको उनको भनाई छ ।
‘यो सरकार यही गठबन्धनको इको सिस्टमप्रति उत्तरदायी छ । यो जनता र संविधान छलेर बनेको गठबन्धन हाम्रो संविधान र लोकतन्त्रका लागि स्लो पोइजन हो ।’ उनले भने, ‘एकैचोटी कुप्लुक्कै पनि पारिहाल्न सक्दैन । तर, यो स्लो पोइजन हो लोकतन्त्रका लागि ।’
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


