Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

तस्करीको सुन गाल्ने न्यूरोडस्थित कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, २०
तस्करीको सुन गाल्ने न्यूरोडस्थित कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको ओम्पाल गोल्ड शपमा छापा मारेको हो ।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको स्रोतले जनाएको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन ।

naima expoTop Changing Nepal

युट्युब सट्स