Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य स्थिर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, २२
सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार नेपाली बजारमा आज चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य बिहीबारकै बराबर हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स