नुनथरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
रौतहट । रौतहटको उत्तरीपूर्वी भेगमा रहेको धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थल नुनथरमा अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ रहेको नुनथर प्रदेश नम्बर २ कै चर्चित पर्यटक स्थलको रुपमा परिचित रहेको छ ।
नयाँ वर्ष मनाउन स्वदेश र छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट सो क्षेत्रमा आउने पर्यटकहरुको व्यापक घुइचो लागेको हो । शनिबारको दिन पिकनिक खान र घुम्न रौतहट जिल्लाका मात्र नभएर छिमेकी जिल्ला बारा, पर्सा, मकवानपुर, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली जिल्लाहरुका मानिसहरु पनि आउने गरेका छन् ।
त्यसैगरी विभिन्न संघ संस्था प्रतिनिधी तथा विद्यालयका शिक्षक विद्यार्थीहरु ठूलो संख्यामा पिकनिक खान आउने गरेका छन् । सो स्थानमा बिहे, ब्रतबन्ध लगायतका धार्मिक कार्यहरु गर्नेको संख्यामा पनि पछिल्लो समयमा वृद्धि भएको छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


