Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, ११
आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ९७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ पाँच पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स