Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १४
सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चारसय ५० रूपैयाँ तोकिएको छ।

गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला एक हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स