यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ दुई पैस रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ६४ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ सात पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ ।
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैया ४९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


