Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

पाँचसय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १८
पाँचसय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार छापावाला सुनको मूल्य १८ हजार रुपैयाँ थियो ।

Top Changing Nepal

युट्युब सट्स