Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

भारतीय मोडेल पूनम पाण्डेको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १९
भारतीय मोडेल पूनम पाण्डेको निधन

काठमाडौं। भारतीय मोडल पूनम पाण्डेको निधन भएको छ । पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय उनी पाठेघरको मुखको क्यान्सरसँग जुधिरहेकी थिईन् ।

पाण्डेको निधन भएको समाचार भारतीय सञ्चारमाध्यम जतकले प्रकाशित गरेको छ। पाण्डे केही वर्ष पहिले नेपाल पनि आएकी थिईन् । क्लव डेजाभुमा प्रस्तुति दिन उनी नेपाल आएकी थिईन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स