राज्य व्यवस्था समितिमा बहालवाला गृहमन्त्रीलाई पूर्व गृहमन्त्रीको प्रश्नैप्रश्न
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी छ । जारी बैठकमा विभिन्न विषयमा छलफल भईरहेको छ । आजको बैठकमा उपप्रधान तथा गृहन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित रहेका छन् ।
आजको समिति बैठकमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गृहमन्त्री श्रेष्ठलाई प्रश्नै प्रश्नले घेरेका छन् ।
लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीत पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकदेखि बादल पत्नी नैनकला थापा अनि बाँसबारी जग्गा प्रकरणका आरोपीत अरुण चौधरीसम्मका प्रश्नले गृहमन्त्रीलाई घेरेका हुन् ।
यस्ता छन् समिति बैठकमा बहालवाला गृहमन्त्री श्रेष्ठसँग पूर्व गृहमन्त्री लामिाछनेले राखेका प्रश्न
– रामबहादुर थापा बादलका छोरा प्रतीककोबारे के छ अपडेट ?
– इन्द्रजित राईका छोरा निरजकोबारे के छ अपडेट ?
– उनीहरूको अवस्था के हो रुनैनकला थापाको बारे के भयो ?
– बाँसबारी छाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीबारे के हो ?
यसअघि पनि पूर्वगृहमन्त्री लामिछाने र गृहमन्त्री श्रेष्ठबीच संसदीय समितिमै चर्काचर्की परेको थियो। यस पटक पनि रविले श्रेष्ठलाई घेर्ने कोसिश गरेका हुन्।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


