Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २९
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आज सोहि मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स